१४ बैशाख २०८१, शुक्रबार

Tag: औषधिय गुण

अदभूत औषधिय गुण भएको झार लाजवन्ति

हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो। गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अभुमका हर्बल प्रा लि