२३ बैशाख २०८१, आइतबार

Tag: औषधालय

चिकित्सकविहीन औषधालय, सेवाग्राही प्रभावित

२६ कात्तिक, जुम्ला । तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डा. रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि