२१ बैशाख २०८१, शुक्रबार

Tag: औलो रोगी फेला

अहिले १९९ जनामा औलोको जीवाणु फेला

असोज ३, धनगढी । औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन । औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ