६ जेष्ठ २०८१, आइतबार

Tag: औपचारिक रुपमा टुंग्याउन

मन्त्रालयको भागबण्डा औपचारिक रुपमा टुंग्याउन गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो । मन्त्रालयको भागबण्डाको विषय औपचारिक रुपमा टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । हिजो अपरान्ह बसेको गठबन्धनको बैठकमा मन्त्रालयको