४ जेष्ठ २०८१, शुक्रबार

Tag: औद्योगिक वातावरण

औद्योगिक वातावरण बनाउनु सरकार लागिपरेको छ : उद्योगमन्त्री रिजाल

वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन् । मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उनले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ,