२१ बैशाख २०८१, शुक्रबार

Tag: ओ बहादुर हमाल

बन्दुकसहित दुई ज्येष्ठ नागरिक पक्राउ

स्याङ्जा, २९ भदौ । बन्दुकसहित प्रहरीले दुई ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार थान बन्दुकसहित पक्राउ गरेको हो । अवैधरूपमा हातहतियार राखेको