८ जेष्ठ २०८१, मंगलबार

Tag: ओली अनुपस्थित

प्रधानमन्त्रीले बोलाएको दलका शीर्ष नेतासँग छलफल सुरु, ओली अनुपस्थित

काठमाडौँ । सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले बोलाएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा