१९ बैशाख २०८१, बुधबार

Tag: ओलीद्वारा अस्वीकार

प्रचण्डले गरेको महाधिवेशनको निम्तो ओलीद्वारा अस्वीकार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनमा अतिथिका रूपमा गरेको निमन्त्रणा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । अध्यक्ष प्रचण्डले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ महाधिवेशनमा आमन्त्रण गरेको प्रचण्डको सचिवालयले