९ जेष्ठ २०८१, बुधबार

Tag: ओलीको बाबुरामलाई प्रश्न

ओलीको बाबुरामलाई प्रश्न- कहाँको आम्दानीले बेलायतमा छोरी पढाउनुभयो ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कहाँको पैसाले छोरी मानुषीलाई बेलायतमा पढाएको भन्ने प्रश्न गरेका छन् । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो