१८ बैशाख २०८१, मंगलबार

Tag: ओलीको नेतृत्व

पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘ओलीको नेतृत्वमा ५ वर्ष सरकार चल्छ’

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । भौगौलिक रूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले एमाले