२१ बैशाख २०८१, शुक्रबार

Tag: ओलीको इन्ट्री

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बाहिरिए

सौराहा । नेकपा एमालेको १० औँ महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । ओली बन्दसत्र शुरु हुन लागेको होटल पार्क सफारीमा पुग्दा समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् । तर अध्यक्षको अर्का प्रत्यासी समेत रहेका