४ जेष्ठ २०८१, शुक्रबार

Tag: ओलीको अनुपस्थिति

धुम्बाराहीमा ओलीको अनुपस्थितिमा यसरी बस्यो आजको नेकपा स्थायी कमिटिको बैठक (फोटो फिचर)

काठमाडौँ । आन्तरिक विवादका विषयमा छलफल गर्न डाकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिएपनि कुनै सहमति र पूर्वतयारी विना बैठक बसेको थियो