४ जेष्ठ २०८१, शुक्रबार

Tag: ओम्नी घोटाला

ओम्नी घोटाला : तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कारबाही गर्न सिफारिस

काठमाडौं । कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य