६ जेष्ठ २०८१, आइतबार

Tag: ओमिक्रोनको नयाँ भेरियन्ट

दुई जनामा देखियो ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीए.५’

काठमाडौँ । नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय विशेष स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमितको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त