१० जेष्ठ २०८१, बिहिबार

Tag: ओढारमा

५ दिनदेखि भारतको ओढारमा नेपाली: प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

१५, बैतडी । सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । कसैकसैलाई