२२ बैशाख २०८१, शनिबार

Tag: ऐश्वर्या राय

ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली, असार २८ । बलिउड अभिनेत्री ऐश्वर्या रायमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ऐश्वर्यासँगै उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण देखिएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । यसअघि