२२ बैशाख २०८१, शनिबार

Tag: ऐतिहासिक सम्पदाहरु

तारकेश्वरका ऐतिहासिक सम्पदाहरु ओझेलमा

तारकेश्वर, २७ फागुन । तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ । जीवन्त ऐतिहासिक सम्पदाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्न गएको नगरप्रमुख रामेश्वर