१४ बैशाख २०८१, शुक्रबार

Tag: ऐतिहासिक महत्व

कीर्तिपुरमा रहेको ऐतिहासिक महत्वको ‘ख्याली द्यो’को पुनःनिर्माण हुँदै

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१ मा अवस्थित ऐतिहासिक महत्वको ‘ख्याली द्यो’ को पुनःनिर्माण गरिने भएको छ । रवीन्द्र पुरी फाउण्डेशन फर कञ्जरभेसन भक्तपुर, ख्याली द्यो संरक्षण गुठी तथा कीर्तिपुर नगरपालिकाको संयुक्त प्रयास र काठमाडौँस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा ख्याली द्योको पुनर्निर्माण