२१ बैशाख २०८१, शुक्रबार

Tag: ऐतिहासिक

अस्तित्वकै सङ्कटमा छन् महोत्तरीका ऐतिहासिक र धार्मिकस्थल

महोत्तरी । स्वर्गका राजा इन्द्रले तपस्या गरेर भगवान् शिवलाई प्रशन्न गराएको भनिने प्राचीन धार्मिकस्थल हो महोत्तरीको राइमण्डल । अहिले योस्थल संरक्षणको प्रतिक्षामा छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ स्थित भव्सी नदी तटको फाँटस्थित चुरे काछको राइमण्डलमा देवताहरुका राजा इन्द्रको चिनोका