१४ बैशाख २०८१, शुक्रबार

Tag: ए मेरो हजुर -२ को आक्रमक व्यापार

ए मेरो हजुर -२ को आक्रमक व्यापार 

भाद्र १९ , काठमाडौँ | आफू निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर–२’ले आक्रामक व्यापार गरेकोमा झरना थापा पुलकित भएकी छिन् । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले बिहीबार राति सम्पन्न प्रिमियर सोबाटै उत्साहजनक प्रतिक्रिया पाएको