२३ बैशाख २०८१, आइतबार

Tag: ‘ए’ डिभिजन

मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा, फुटबलमा भविष्य खोज्दै आशिष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन्