२२ बैशाख २०८१, शनिबार

Tag: एस जयशंकर

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ । थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उनीहरुबीच भेटवार्ता