२३ बैशाख २०८१, आइतबार

Tag: एसी मिलान

आर्सनलले एसी मिलानलाई २–० ले हरायो

एजेन्सी, २५ फागुन ।  युरोपा लिग अन्तर्गत प्रिक्वार्टर फाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ । आर्सनलले इटालियन क्लब एसी मिलानको मैदानमा घरेलु टिमलाई २–० ले हराउँदै अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको हो । १५ औं मिनेटमा हेनरिक मखिटार्यनले आर्सनललाई