२० बैशाख २०८१, बिहिबार

Tag: एसियाली बजार

एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो

सिंगापुर, १९ चैत । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो