१४ बैशाख २०८१, शुक्रबार

Tag: एसिड हिंसा

एसिड हिंसा सम्बन्धी अध्यादेशको स्वागत

काठमाडौँ, १४ असोज । एम्नेस्टी इन्टरनेसनल नेपाल र जुरी नेपाललगायतका सङ्घ÷सस्थाले एसिड हिंसासम्बन्धी अध्यादेशको स्वागत गरेका छन् । असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड हिंसासम्बन्धी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएका दुई अध्यादेशलाई प्रमाणीकरण गरी कानूनको रूपमा जारी गर्नुभएको थियो । “लामो