२१ बैशाख २०८१, शुक्रबार

Tag: एसपी बढुवा

शक्ति केन्द्र धाउँदै एसपी : बढुवामा शीर्ष नेतृत्वको हस्तक्षेप

काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय भने