२२ बैशाख २०८१, शनिबार

Tag: एसइइ विद्यार्थी

एसइइ विद्यार्थीलाई पुनरावृत्ति अभ्यास गराउँदै स्थानीय तह

झिमरुक, ३० वैशाख । लकडाउन समयावधि बढेसंँगै प्युठान जिल्लाका स्थानिय तहले प्रवेशिका परीक्षा(एसइई) दिने विद्यार्थीका लागि कार्यक्रम सञ्चालन गर्न थालेका छन् । ऐरावती गाउँपालिका बरौलाले लकडाउन समयमा विद्यार्थीमा आएको निराशापन हटाउन तथा अध्ययन निरन्तर गराराख्न पालिका शिक्षा, युवा तथा खेलकुद