१४ बैशाख २०८१, शुक्रबार

Tag: एलाइनमेन्ट

मध्यपहाडी राजमार्ग : पोखरा महानगरमा नयाँ ‘एलाइनमेन्ट’ खोजी

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्गको पोखरा महानगर खण्डमा नयाँ रेखाङ्कन (एलाइनमेन्ट) को सम्भाव्यता अध्ययन शुरु गरिएको छ । कास्की र लमजुङको सीमा रुदी दोभानबाट कास्कीको पूर्वी क्षेत्र मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी सडकखण्डमा हालै बोलपत्र आह्वान भए