९ जेष्ठ २०८१, बुधबार

Tag: एम्स अस्पताल

नयाँ दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । आज बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत राष्ट्रपति पौडेललाई भारत लगिएपछि एम्समा पुर्याइएर उपचार सुरु गरिएको छ । नेपालमा उपचार