२१ बैशाख २०८१, शुक्रबार

Tag: एम्बुलेन्स सेवा

एम्बुलेन्स सेवा पुनः सञ्चालन

रसुवा, १२ असोज । बिरामी उपचार सेवामा सहज पार्न रेडक्रस रसुवाले आफ्नो स्वामित्वको एम्बुलेन्स पुनःसञ्चालनमा ल्याएको छ । मर्मत हुन नसकी लामो समयदेखि थन्किएको एम्बुलेन्स पुनः सञ्चालनमा आएपछि छिटोछरितो बिरामी अस्पताल पु¥याउन सहज भएको छ । एम्बुलेन्स मर्मतका लागि प्रतिनिधिसभा