२२ बैशाख २०८१, शनिबार

Tag: एम्बुलेन्स सञ्चालन

मापदण्ड पूरा नगरी एम्बुलेन्स सञ्चालन

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी राख्ने स्थानसमेत पुग्दैन ।यति मात्र