८ जेष्ठ २०८१, मंगलबार

Tag: एमिकस क्युरीको राय

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज जवाफी बहस र एमिकस क्युरीको राय

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस हिजोदेखि शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता