१५ जेष्ठ २०८१, मंगलबार

Tag: एमाले पार्टी फुटाएर

एमाले पार्टी फुटाएर नयाँ पार्टी खोल्ने झलनाथ खनालको घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । आज आफ्नो निकटको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन्