८ जेष्ठ २०८१, मंगलबार

Tag: एमाले तेह्रथुम

एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत चयन

तेह्रथुम । एमाले तेह्रथुमको अध्यक्षमा तेजमान कन्दङवा सर्वसम्मत चयन भएका छन् । गत शुक्रबारदेखि सुरू भएको अधिवेशनबाट अध्यक्षमा कन्दङवा सर्वसम्मत चयन भएका हुन् । त्यस्तैगरी उपाध्यक्षमा सञ्जय तुम्बाहम्फे, सचिव शिव ढुङ्गाना, उपसचिवमा छत्र रिमाल र गणेश सोदेम्बा चयन भएका छन्