९ जेष्ठ २०८१, बुधबार

Tag: एमालेले अगुवाइ गर्छ

जनसरोकारका सवालमा एमालेले अगुवाइ गर्छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताएका छन् । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउन खबरदारी स्वरूप आज काठमाडौँ सो पार्टीले आयोजना गरेको जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी