१६ जेष्ठ २०८१, बुधबार

Tag: एमालेद्वारा अबरुद्ध

एमालेद्वारा राष्ट्रियसभाको आजको बैठक पनि अबरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को पछिल्लो अभिव्यक्तीलाई लिएर आज दोस्रो दिन पनि राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ । अबरुद्ध बैठक भोलिसम्मका लागि सारिएको छ । एमालेले सोही बिषयलाई लिएर हिजो बुधबारको बैठक पनि