४ जेष्ठ २०८१, शुक्रबार

Tag: एमालेको विधान महाधिवेशन सर्‍यो

एमालेको विधान महाधिवेशन सर्‍यो, अब असोज १५ गतेदेखि हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । आज शनिबार बसेको स्थायी कमिटीको बैठकले असोजको ४–६ (४, ५ र ६) गते हुने भनिएको विधान महाधिवेशनलाई दुई साता सार्दै असोज १५–१७ (१५, १६ र १७) गते काठमाडौंमा