१४ बैशाख २०८१, शुक्रबार

Tag: एमालेको पत्र

नेपालसहित १४ सांसदलाई कारबाही, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले नेपालसहित १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले आज मंगलबार पत्र दर्ता गरेको हो । कारवाही गरिएका सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ,