२३ बैशाख २०८१, आइतबार

Tag: एमाओवादी

एमाओवादीद्वारा सरकार छाड्ने चेतावनी

चैत्र १३, २०७२- सत्तारूढ एमाओवादीले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै सबै भूकम्पपीडितले आगामी वर्षायाम अगाडि घर बनिसक्ने वातावरण नबने सरकारबाट बाहिरिने चेतावनी दिएको छ । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता