२१ बैशाख २०८१, शुक्रबार

Tag: एमसिसी सम्झौता

एमसिसी सम्झौता : व्याख्यात्मक घोषणा सकारात्मक

काठमाडौँ । सरकारले अमेरिकी सहयोग परियोजना (एमसिसी) को सन्दर्भमा प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई सांसदहरूले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । एमसिसी सम्झौताको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सो कुरा बताएका हुन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको