१४ बैशाख २०८१, शुक्रबार

Tag: एमसिसी पास

यस्तो रहेछ नेपालमा एमसिसी पास हुन नदिनुको कारण

हरेक सम्पन्नसाली देशले कमजोर देशलाई आर्थिक प्रलोभन दिएर सहयोग गरेको हुन्छ । त्यो सहयोगको पछाडि उस्ले राम्रो फाइदा उठाएको हुन्छ । त्यस्ता सहयोग हाम्रो देशमा अनुत्पादन क्षेत्रमा लगाउने गरेको हुन्छ । बाटो घाटो आवश्यक छ त्यसका लागि राज्यले विभिन्न देशको