१४ बैशाख २०८१, शुक्रबार

Tag: एमआरपी विस्थापन

एमआरपी विस्थापन गरेर आजदेखि ई-पासपोर्ट जारी गरिँदै

काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) विस्थापन गर्दै आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गरिँदै छ । यसअघि एमआरपी जारी गरिरहेको सरकारले आजदेखि ई-पासपोर्ट जारी गर्ने भएको हो । परराष्ट्रमन्त्री नारायण खड्काले आज दिउँसो ई-पासपोर्ट वितरणको औपचारिक शुरुआत गर्ने छन् ।