२२ बैशाख २०८१, शनिबार

Tag: एप्पल

एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द

वासिङ्टन, २ चैत । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट