१३ जेष्ठ २०८१, आइतबार

Tag: एपेन्डिसाइटिस

प्रधानमन्त्री ओलीलाई भएको एपेन्डिसाइटिस के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार सोमबार राति प्रधानमन्त्रीलाई पेट दुखेको थियो । उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया पनि भईसकेको