९ जेष्ठ २०८१, बुधबार

Tag: एन्फाका उपाध्यक्ष

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपाध्यक्ष लामालाई आज पक्राउ गरेको हो । दावालाई काठमाडौंबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए