१४ बैशाख २०८१, शुक्रबार

Tag: एन्जेला मर्केल

अफगानिस्तानबाट पश्चिमी सेनाको बहिर्गमन हुनु गलत : मर्केलको दलको भनाइ

बर्लिन । अफगानिस्तानबाट बिना तयारी पश्चिमी सेनाको बहिर्गमन हुने निर्णय नै ’सबैभन्दा ठूलो भूल’ भएकोे जर्मन चान्सलर एन्जेला मर्केलको दल सीडीयू प्रमुखले सोमबार बताउनुभएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैनिकको अफगानिस्तानबाट फिर्ता भएपछि तालिबान समूहले सत्ता आफ्नो कब्जामा