२२ बैशाख २०८१, शनिबार

Tag: एनआरटी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : सरस्वतीद्वारा एनआरटी पराजित

२७ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित