४ जेष्ठ २०८१, शुक्रबार

Tag: एनआरएनए दक्षिण कोरिया

गुरुङको अध्यक्षतामा एनआरएनए दक्षिण कोरियाको कमिटी गठन

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको कमिटी गठन गरिएको छ । निक ट्राभलमा भएको भेलाले विपिन कुमार गुरुङको संयोजकत्वामा राष्ट्रिय समन्वय परिषद् गठन गरिएको हो । भेलालाई सम्बोधन गर्दै एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले संस्थामा