१९ बैशाख २०८१, बुधबार

Tag: एड्रियू म्याकेब

एफबीआइका उपनिर्देशक एड्रियू म्याकेब बर्खास्त

एजेन्सी, ३ चैत । महान्यायधिवक्ता जीफ सेसिवनले अमेरिकाको जासुसी संस्था (फेडेरल ब्यूरो अफ इन्भेटिगेसन) एफबीआइका उप–निर्देशक एड्रियू म्याकेबलाई बर्खास्त गरेका छन् । उनी चुनावका बेला हिलारीको इमेल काण्डमा मुछिएका र राष्ट्रपतिको चुनावमा रसियाको भूमिकाको सहयोगी रहेको आरोप लाग्दै आएको छ ।