१९ बैशाख २०८१, बुधबार

Tag: एचआईभी

“लन्डन बिरामी” एचआईभी सङ्क्रमित दोस्रो व्यक्तिले छुटकारा पाए

२१ फागुन, पेरिस । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा